यस वर्षको मिस इंग्ल्याण्ड सेकेन्ड रनरअपको उपाधि नेपाली मुलकी प्रतिष्ठा ‘तृष’ राउत घोषित भएकी छिन्। गत बिहीबार न्युक्यासलमा भएको मिस इंग्ल्याण्डको फाइनलमा उनले च्यारिटी क्वीनको अवार्ड समेत जितेकी थिइन्।
म्युजिक भिडियोमा राम्रैसँग जमेकी नायिका प्रियंका कार्कीका कमै फिल्म प्रदर्शनमा आएका छन्। जति आउँछन् ती पनि काकताली लागेर मात्र सफल हुन्छन्। यस्तो भएपछि हल्का फुर्सद निस्कने नै भयो।
अभिनेता सलोन बस्नेत सोलो नायक भएको फिल्म निकै कम छन्। प्रायः उनी साइड हिरोकै भूमिकामा देखिने गरेका छन्। बस्नेतको अभिनय रहेको फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शनको तयारीमा छ। त्यसमा पनि उनको भूमिका उही साइड हिरोकै देखिन्छ।
कहिले सामाजिक सञ्जालको सेन्सर त कहिले सञ्चार माध्यमको सेन्सर ! सरकारको ताल हेर्दा लाग्छ, यसको पहिलो लक्ष्य नै सेन्सर हो। अभिव्यक्ति स्वतन्त्रतासँग जोडिने हरेक क्षेत्र नियन्त्रण गर्न कस्सिएर लागेको सरकारको कुदृष्टिबाट कलाको रुपमा लिइने फिल्म क्षेत्र पनि नजोगिने संकेत देखिएको छ।
सेलिब्रिटीको हकमा पनि यही लागू हुन्छ। त्यसैले प्रायः सेलिब्रिटीहरु निजी सवारी नै बढी प्रयोग गर्छन्। उनीहरु आफ्नो सहजताका हिसाबले निजी सवारी नै प्रयोग गर्छन्।
काठमाडौं उपत्यकाका गुड्ने एउटा लोकल गाडीको पछाडी लेखिएको यो हरफले सुन्दा रमाइलो लाग्छ। यसको व्यंग्यात्मक सन्देशले रोजगारका गएका नेपाली कामदारको पीडा समेटेको छ। यस हरफले नेपाली समाजका महिलाहरूको अपमान गरेको छ।
अभिनेत्री पारमिता राणाका पछिल्ला दुई फिल्म ‘रोज’ र ‘द म्यान फ्रम काठमाडौं’ले बक्स अफिसमा खासै छाप छोड्न सकेन। त्यसो त उनको ‘चङ्गा चेट्’ पनि बक्स अफिसमा चैट् नै भएको हो।
अरुको रुचि केमा हुन्छ कुन्नी तर सुमी मोक्तानलाई भने आइटम गःलका रुपमा चिनाउन खुब रहर छ। त्यसैले पनि होला उनले आधा दर्जन आइटम गीतमा नै कम्मर मर्काएकी छन्।
हरियो महिनाको रूपमा परिचित साउन महिना हिन्दु नारीहरुको लागि विशेष मानिन्छ। साउनभरी हरियो रंगको चुरापोते, पहिरन र मेहन्दी लगाएर उनीहरु प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा गर्न व्यस्त रहन्छन्।
नेपाली फिल्म उद्योगमा हरर जनराको फिल्म बिरलै बन्छ तर कहिलेकाहीँ केही निर्माता–निर्देशक चुनौती मोल्न तयार हुन्छन्। त्यहीमध्येका एक हुन्, निर्देशक अर्पण थापा। गएको वर्ष पनि उनले हरर विधाको ‘सुनकेशरी’ बनाएका थिए। यो पाली ‘घर’ लिएर आए।
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र उनकी प्रेमी देवांश जंगबहादुर राणाले इण्डोनेसियाको समुद्री तटमा खिचाएको इरोटिक तस्बिर सामाजिक सञ्जालमा भाइरल छ यतिबेला।