सौगात मल्ल एउटा सुपरहिट फिल्मको पर्खाइमा छन् तर यसका लागि सौगातसँग न मिहिनेत गर्ने समय छ न त इच्छाशक्ति नै । सुटिङको लाइनअप हेर्दा लाग्छ, सौगात छोटो समयमै भएभरका फिल्म खेलेर करोडपति बन्ने ध्याउन्नमा छन् ।
अमेरिकी रियालिटी स्टार कोर्टनी स्टोडेन आफ्नो शरीरलाई सार्वजनिक रूपमा प्रस्तुत गर्न कहिल्यै शंकोच मान्दिनन् । २३ वर्षे कोर्टनीले केही समय पहिले आफूले १६ वर्षे किशोर अभिनेता डोग हचिङसनसँग विवाह गरेको कुरा सञ्चारमाध्यमसामु बताएर चर्चामा आएकी थिइन् ।
बार्बडियन गायिका रिहानाको जन्मदिन गत मंगलबार थियो । मंगलबार उनी उमेरले तीस लागिन् । तर उनी आफूलाई बीस वर्षे युवती भन्दै जन्मदिनको अघिल्लो दिन सोमबार सामाजिक सञ्जालमा निकै नै कामुक तस्बिर सार्वजनिक गरिन् ।
हिट फिल्म ‘बचना ए हसिनों’मा रणवीर कपुरसँग रोमान्स गरेकी हट एन्ड बोल्ड अभिनेत्री मिनिषा लाम्बा पछिल्लो केही समय फिल्मी दुनियाँबाट हराइन् । रणवीरको फिल्मी यात्रा जमे पनि उनको जादु भने चलेन । ठूलो पर्दामा नजमेपछि उनी पुनः सानो पर्दामा भाग्य परीक्षण गर्ने भएकी छन् ।
आयुष्मानसँग जोडिएपछि प्रियंकाले आयुष्मानकी आमासँग २ पिस लगाएर खिचेको तस्विर आफ्नो इन्टाग्राममा राखेपछि भइरल भएको थियो । एक अवार्ड कार्यक्रममा प्रियंका र आयुष्मानको लिपकिस गरेको तस्विर समेत भाइरल भएको थियो । पुरानो तस्विर पून सञ्चारमाध्यममा आएपछि आयुष्मानकी आमा प्रियंकासँग रिसाउँदा कम्बोडियामा इन्गेजमेन्ट हुन सकेन ।
प्रेम अभिव्यक्त गर्ने आ–आफ्नै तरिका हुन्छन् । तर कोहीले यसलाई फरक कोणबाट प्रस्तुत गर्न चाहन्छन् र अरु मानिसहरुका लागि प्रेरणाको स्रोत समेत बन्न पुग्छन् । यहाँ हामीले त्यस्तै फरक कोणबाट आफ्नो प्रेम अभिव्यक्ति गर्ने केही सेलिब्रिटीहरुका बारेको सामग्री पस्केका छौं ।
युवाराज सिंह–हाजेल किच, हरभजन सिंह–गीता बास्रा, जाहीर खान–सागरिका घट्घे र विराट कोहली–अनुष्का शर्मापछि क्रिकेटर र बलिउड अभिनेत्रीहरुको यो सूचीमा नयाँ थपिएका जोडी हार्दिक पाण्डेय र एली एवराम हुन सक्ने भारतीय सञ्चारमाध्यममा छाएको छ ।
‘क्विन अफ पप’ नामले चर्चित गायिका म्याडोनाले आफू जति बुढी हुँदै गएकी छन्, त्यत्ति नै तडकभडक गर्दै आइरहेकी छन् । उमेर ५९ वर्षकी म्याडोनाले हालै वक्षस्थल खुला छोडिएको सेल्फी खिचेर हलिउडमा तरंग ल्याइदिएकी छन् । उत्तेजक सेल्फीमा म्याडोनाले आफ्ना वक्षस्थललाई ब्यागले छापेर खिचेकी छन् ।
अमेरिकी अभिनेत्री तथा गायिका रिता ओराले न्युड फोटो पोस्टेर हंगामा मच्चाएकी छन् । जाडो मौसमलाई मात खुवाउनेगरी उनले पोस्टेको न्युड तस्बिर हिजोआज गसिप पोर्टलहरुलाई गतिलो मसलाको विषयसमेत बनिरहेको छ । २७ वर्षे रिताले आफ्ना खुला वक्षस्थलसहित टाउकोमा कालो टोपीमात्रै लगाएर फोटो खिचाएकी थिइन् ।
दीपिका पादुकोण बलिउडकी प्रभावशाली अभिनेत्री हुन् । अभिनयसँगै जोडिएर आउने उनको अर्को पक्ष भनेकै सुन्दरता हो । केही दिनअघि हिन्दुस्तान टाइम्स स्टाइल अवार्ड समारोहमा पनि दीपिका अरु बेलाझैं सुन्दर भएर प्रस्तुत भएकी थिइन् । अन्य चर्चित कलाकारहरु उपस्थित भए पनि सो कार्यक्रम दीपिकाको सारीले धेरैको वाहवाही पायो ।
अघिल्लो हप्ता फिल्म ‘पद्मावत’ निकै विवादका बीच बल्लतल्ल प्रदर्शनमा आएको छ । राजनीतिक विवादमा मुछिने ‘पद्मावत’ एक मात्र बलिउड फिल्म भने हैन । यहाँ प्रस्तुत छ, सन् २०१६ मा आएको ‘ए दिल हे मुश्किल’ हुँदै ‘पद्मावत’सम्म आउँदा विवादमा तानिएका अन्य फिल्मबारेको सामग्री ।
लामो समयको विवादपछि सञ्जय लीला भन्सालीको निकै प्रतिक्षित फिल्म ‘पद्मावति’ अब ‘पद्यमावत’का नाममा यही बिहीबार (२५ जनवरी)बाट प्रदर्शनमा आउने भएको छ । फिल्ममा रानी पद्मीनीलाई अलाउद्दिन खिल्जीका साथ प्रस्तुत गर्नुका साथै इतिहासलाई तोडमोड गरेको भन्दै विवादमा तानिएको थियो ।
सन् २०१७ धेरै टेलिभिजन एवं बलिउड जोडीलाई सुखद् वर्ष साबित भयो । राम्रा मानिएका केही बलिउड सेलिब्रिटीहरुले लगनगाँठो कसेर आफ्नो जीवनको ठूलो निर्णय लिए । अनुष्का शर्मा र विराट कोहलीको विवाहले धेरैलाई आकर्षित गर्यो ।
सन् २०१७ मा बलिउडमा मसला मानिने मूलधारका फिल्म बाहेकका शक्तिशाली फिल्म आए । मूलधार बाहिरका फिल्मले हिन्दी सिनेमाको कलाको क्षेत्रमा निकै नै सूक्ष्म र गहन छाप छोडेका छन् । राजकुमार रावको ‘ट्रयाप्ड’, कोन्कोणा सेन शर्माको ‘अ डेथ इन गञ्ज’ होस् वा आदिल हुसेनको ‘मुक्ति भवन’, यी सबै फिल्मले गएका बाह्र महिनामा केही हदसम्म सिनेमाको दृष्टिकोणलाई नयाँ रुपले हेर्न सहयोग पुर्याए ।
अंग्रेजी नयाँ वर्ष सुरु नहुँदै वर्षको अन्तिम समयमा बलिउडकी प्रभावशाली अभिनेत्री करिना कपुर खानका कामुक तस्बिर सार्वजनिक भएका छन् । सैफ अलि खानसँग विवाहमा बाँधिएर केही समय अघि पुत्र लाभ समेत गरेकी करिनाले ‘भोग इन्डिया’का लागि खिचाएका कामुक तस्बिरहरु बाहिरिएका हुन् ।