•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

बिहिबार, ०४ असोज २०८०, ०६ : २१

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
आलियाको नयाँ गीत

आलियाको नयाँ गीत

बलिउडकी ‘क्युट गर्ल’ आलिया भट्ट गायिका पनि भएकी छिन् । फिल्म ‘उड्दा पञ्जाब’ रिलिज भएको केही दिनपछि आलियाको आवाजमा एउटा गीत रेकर्ड गरिएको छ । गायनमा आलियालाई गायक दिलजीतले साथ

पुरा पढ्नुहोस्

फसिन् ज्याकलिन

फसिन् ज्याकलिन

श्रीलंकन मूलकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस कानुनी झन्झटमा फसेकी छिन् । रिलिज हुन लागेको फिल्म ‘ढिसुम’को एउटा गीतका कारण उनी कानुनी झन्झटमा फसेकी हुन् ।

पुरा पढ्नुहोस्

अनुष्काको फ्ल्याट

अनुष्काको फ्ल्याट

बलिउड अभिनेत्री अनुष्का शर्माले आलिशान फ्ल्याट खरिद गरेकी छिन् । क्रिकेटर प्रेमी विराट कोहलीसँग मिलेर उनले फ्ल्याट किनेकी हुन् । उनीहरूको फ्ल्याट मुम्बईमा छ । अब उनीहरू त्यही फ्ल्याटमा ‘लिभिङ टुगेदर रिलेसनसिप’मा रहने चर्चा बलिउडवृत्तमा अहिले व्यापक भएको छ ।

पुरा पढ्नुहोस्

सेलेनासँग नजिकिँदै बिबर र नेइमार

सेलेनासँग नजिकिँदै बिबर र नेइमार

बे्रकअपपछि गायक जस्टिन बिबर र गायिका सेलेना गोमेजले सामाजिक सञ्जालमा एकअर्कालाई बेवास्ता गर्न थालेका थिए ।

पुरा पढ्नुहोस्

केलीको बोल्ड फोटोसुट

केलीको बोल्ड फोटोसुट

हलिउडकी हट र सेक्सी अभिनेत्री केली बु्रकले हालै एउटा फोटोसुट गराइन् । जसमा उनले आफ्नो बिकनी बडी देखाइन् । उनको त्यो फोटोसुटले खूब चर्चा बटुलिरहेको छ ।

पुरा पढ्नुहोस्

कट्रिनाको झर्काेफर्काे

कट्रिनाको झर्काेफर्काे

अभिनेता रणवीर कपुरसँगको ‘ब्रेकअप’पछि बलिउड अभिनेत्री कट्रिना कैफ सञ्चालकर्मीसँग झर्किन थालेकी छिन् । रणवीरसँग ब्रेकअप भएपछि यसको कारणबारे सोध्दा झर्किंदै कट्रिनाले भनेकी थिइन्, ‘मैले कसैसँग मेरो अफेयर छ भनेर कहिले भनेको थिएँ र ? हुँदै नभएको सम्बन्ध ब्रेकअप भयो भनेर तपाईंहरूलाई कसले भन्यो ?’

पुरा पढ्नुहोस्

गागालाई ‘अल्टिमेटम’

गागालाई ‘अल्टिमेटम’

पपगायिका लेडी गागालाई उनका हुनेवाला श्रीमान् तथा अभिनेता टेलर किन्नेले अल्टिमेटम दिएका छन् । गागा र टेलरबीच बिहे हुने तय निकै अघि भइसकेको हो । तर, वर्षाैं बित्दा पनि उनीहरूले बिहे गरेका छैनन् । बिहे गर्ने कुरामा गागा अझै निश्चिन्त नभइसकेकीले उनले अनेक बहाना गरेर बिहेको मिति पर धकेल्दै आएको चर्चा चल्ने गरेको छ । यस्तोमा टेलरले...

पुरा पढ्नुहोस्

जोली अब प्रोफेसर

जोली अब प्रोफेसर

अभिनयबाहेक सामाजिक कार्यमा समेत सरिक हुँदै आएकी हलिउड अभिनेत्री एन्जेलिना जोली अब प्राध्यापन क्षेत्रमा पनि सरिक हुने भएकी छिन् । बेलायतको प्रतिष्ठित ‘लन्डन स्कुल अफ इकोनोमिक्स’ले उनलाई ‘भिजिटिङ प्रोफेसर’को पद अर्पण गर्दै विद्यार्थीलाई लेक्चर दिन गरेको आग्रह जोलीले स्वीकार गरेकी छिन् ।

पुरा पढ्नुहोस्

आलियाका कारण जागिर चट

आलियाका कारण जागिर चट

बलिउड अभिनेत्री आलिया भट्टका कारण एक सेक्युरिटी गार्डले जागिर गुमाएका छन् । आलियाको फोटो खिच्ने हुँदा उनलाई जागिरबाट निकालिएको हो ।

पुरा पढ्नुहोस्

सन्किइन् कट्रिना

सन्किइन् कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफ हिजोआज सनक्क सन्किन थालेकी छिन् । अभिनेता रणवीर कपुरसँगको ‘ब्रेकअप’पछि उनले खास गरी सञ्चारकर्मीसमक्ष रिस पोख्ने गरेकी छिन् ।

पुरा पढ्नुहोस्

लिलामीको १० प्रतिशत समाजसेवामा

लिलामीको १० प्रतिशत समाजसेवामा

अमेरिकी मोडल तथा टीभी स्टार किम कार्दाशियनले सन् २०१४ मा मात्रै दुई लाख डलरजतिका आफ्ना निजी सामग्री लिलाम गरेको सार्वजनिक भएको छ । लिलामीबाट प्राप्त रकममध्ये केही रकम उनले समाजसेवामा संलग्न विभिन्न संघसंस्थालाई सहयोग गरेको समाचारमा जनाइएको छ ।

पुरा पढ्नुहोस्

अर्को जन्मबारे वेन्डी

अर्को जन्मबारे वेन्डी

हलिउड अभिनेत्री वेन्डी राक्वेल रोबिन्सोलाई अर्को जन्मबारे प्रश्न सोध्दा उनले भनिन्, ‘बालमनोविज्ञान विषय लिएर पढ्ने थिएँ ।’ हालसालैको एउटा अन्तर्वार्तामा उनलाई ‘अर्को जन्ममा अभिनेत्री हुन नपाउने हुनुभयो भने के बन्न मन छ ?’ भनी सोधिएको थियो ।

पुरा पढ्नुहोस्

परिवारको ख्याल गर्ने मेल

परिवारको ख्याल गर्ने मेल

बेलायती मोडल तथा अभिनेत्री मेल बी असाध्यै व्यस्त छिन् । कार्यक्रम सञ्चालक, टेलिभिजन कार्यक्रम प्रस्तोता, लेखक आदि रहेकी उनी हरबखत कुनै न कुनै काममा धपेडी गरिरहेकी हुन्छिन् । यति हुँदाहुँदै पनि उनले परिवारका लागि समय निकाल्ने गरेकी छिन् ।

पुरा पढ्नुहोस्

पियाको गायन

पियाको गायन

अमेरिकी गायिका पिया टोस्कानोले गायन प्रतिस्पर्धा ‘अमेरिकन आइडल’मा सहभागिता जनाएपछि उनलाई मानिसहरूले चिन्न थाले । अहिले उनले अमेरिकाभित्र र बाहिर लाखौँ फ्यान बनाइसकेकी छिन् । ‘अमेरिकन आइडलमा सहभागी हुँदा म १३ वर्षजतिकी थिएँ, अहिले हलक्कै हुर्किसकेकी छु,’ उनले भनिन् ।

पुरा पढ्नुहोस्

स्टन्टको पर्खाइमा उर्वशी

स्टन्टको पर्खाइमा उर्वशी

बलिउडमा भर्खरै पाइला चाल्न थालेकी अभिनेत्री उर्वशी रौतेलाले अहिलेसम्म पर्दामा साहसी खालको स्टन्ट गरेकी छैनन् । फिल्म ‘सनम रे’मा अभिनय गरेकी उनको यस्तो स्टन्ट गर्ने ठूलो धोको छ । यसका लागि उनले तयारी सुरु गरिसकेकी छिन् ।

पुरा पढ्नुहोस्

युवाको रात्री जीवन

युवाको रात्री जीवन

युवापुस्ताबीच चर्चित र्यापर यम बुद्ध गत साता धरानका युवायुवतीलाई र्याप सुनाएर मनोरञ्जन दिइरहेका थिए । यमबुद्धको ¥यापसँगै धरानका डिजे डबल बी अंग्रेजी, हिन्दी र नेपाली गीत हाइभोल्टेजमा मिक्स गरेर धराने युवायुवतस्लाई असिनपसिन हुनेगरी नचाउन व्यस्त थिए।

पुरा पढ्नुहोस्

'कलाकार हुँ, राजनीति गर्न सक्दिनँ'

'कलाकार हुँ, राजनीति गर्न सक्दिनँ'

चर्चित बलिउड अभिनेत्री मनीषा कोइराला शनिवार काठमाडौँ आइपुगेकी छिन् । थुप्रै हिट सिनेमा दिइसकेकी नेपालकी अभिनेत्री कोइरालाले नेपाली फिल्म ‘फेरि भेटौँला’ र ‘धर्मा’मा अभिनय गरेकी छिन् । सोमवार राजधानीस्थित रसियन कल्चर सेन्टरमा आयोजित रुस्लान अमेजिङ एडभेन्चर म्युजिकल ब्रोडवे शोमा प्रमुख अतिथि बनेर आइपुगेकी मनीषासँग अनिल यादवले ‘अन द स्पट’ गरेको कुराकानी:

पुरा पढ्नुहोस्

एक महिनासम्म होरी

एक महिनासम्म होरी

धनगढी– पश्चिम तराईबासी राना र कठरिया थारू समुदायमा होरी (होली) पर्वको रौनक सुरु भएको छ। माघ शुक्लपूर्णिमाका दिन गाउँका अगुवा (भलमन्सा) ले होरी बनाएर राखेपछि कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायमा सो पर्वको रौनक छाएको हो। यस्तै, कैलालीमा मात्रै बसोबास गर्ने कठरिया थारू समुदायलाई पनि एक महिना अगाडिदेखि होरी पर्वले छोइसकेको छ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 42
  • 43
  • 44
  • 45
  • 46
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.