‘धनपति’ बन्ने

आइतबार, ०७ कार्तिक २०७३, ०९ : ५५ शुक्रवार , Kathmandu
‘धनपति’ बन्ने

टुकी आट्र्सले दीपेन्द्र के खनाल प्रोडक्सनसँग सहकार्य गरी फिल्म ‘धनपति’ निर्माण गर्ने भएको छ । फिल्मको निर्देशन खनालले गर्नेछन् । फिल्मको कथा÷पटकथा÷संवाद खगेन्द्र लामिछानेले लेखेका हुन् । मुख्य भूमिकामा लामिछाने रहने फिल्मका लागि अन्य कलाकार छनोट गर्न बाँकी रहेको निर्देशक खनालले बताए । फिल्मको सुटिङ माघदेखि सुरु गरिने बताइएको छ । यसअघि खनालले निर्देशन गरेको र लामिछानेको मुख्य भूमिका रहेको फिल्म  ‘पशुपतिप्रसाद’लाई दर्शकले निकै रुचाएका थिए ।

Leave A Comment