डन्डीफोर हटाउन बेसार

बिहिबार, ११ कार्तिक २०७३, ११ : ३६ शुक्रवार , Kathmandu
डन्डीफोर हटाउन बेसार

ब्याक्टेरियाका कारण अनुहारलगायत शरीरका भागमा डन्डीफोर आउने गर्छ । बेसारमा एन्टिसेप्टिक गुण भएकाले यो डन्डीफोर हटाउन उपयोगी हुन्छ । यसका लागि पानीमा बेसार हालेर पेस्ट बनाउने । यसरी बनेको पेस्ट डन्डीफोर आएको ठाउँमा लगाउने र सुकेपछि धुने । एक सातासम्म लगातार यसो गर्नाले डन्डीफोर उल्लेख्य मात्रामा कम हुन्छ ।

 

Leave A Comment