वैदेशिक रोजगारीमा जानुअघि

बुधबार, ०८ असार २०७३, १० : ४२ शुक्रवार , Kathmandu
वैदेशिक रोजगारीमा जानुअघि

#   कुन देश जाँदै छु, त्यसबारे बुझ्ने ।
#   त्यहाँको हावापानी, रोजगारदाता कम्पनी तथा अप्ठ्यारो पर्दा सहयोग गर्ने निकायबारे जानकारी राख्ने ।
#   आफूले गर्न खोजेको काममा दक्षता हासिल गर्ने ।
#   म्यानपावरले तोकेको रकमभन्दा बढी त उठाइरहेको छैन ? ख्याल गर्ने ।
#   स्वदेश र विदेशमा कानुनले तोकेकोभन्दा अन्य क्रियाकलापमा सहभागी नहुने ।
#   वैदेशिक रोजगारीको क्रममा कमाएको पारिश्रमिक वैध तरिकाले बैंकिङ च्यानलबाट स्वदेश पठाउने ।
#   विदेशमा काम गरिरहेको कम्पनीबाट भगाउने गिरोह सक्रिय हुन्छ । सम्झौता गरिएको कम्पनी छाड्नु भनेको अवैध हुनु हो ।

 

Leave A Comment