रुघा लागेमा लसुन

शुक्रबार, १० मङि्सर २०७३, ०१ : २३ शुक्रवार , Kathmandu
रुघा लागेमा लसुन

जाडो याम सुरु भइसकेकाले धेरै मानिसलाई रुघाखोकीले सताउँछ । रुघाखोकी लागेकाहरूले तरिका मिलाएर लसुन खाने गरेमा राहत मिल्छ । लसुनमा एन्टिब्याक्टेरियल, एन्टिभाइरल र एन्टिफंगल गुण हुन्छ । यसले रुघाखोकीको संक्रमणलाई कम गर्न मद्दत गर्छ । यसका लागि लसुनका चारपाँच पोटीलाई ताछ्ने र घिउमा भुटेर खाने गर्नुपर्छ । यस्तो गर्दा केही समयमै रुघाबाट राहत मिलेको महसुुस हुनेछ ।

Leave A Comment