आफू हाँस्ने, दर्शक रुवाउने

शुक्रबार, १७ मङि्सर २०७३, १० : ५५ शुक्रवार , Kathmandu
आफू हाँस्ने, दर्शक रुवाउने

अभिनेत्री मेनुका प्रधानसँग भेटघाट भएकालाई थाहा हुनुपर्छ, उनी प्रायः हाँसिरहन्छिन् । हाँसो लाग्यो भने खित्का छोडेर हाँस्छिन् । त्यसैले साथीभाइमाझ उनको हाँसो लोकप्रिय छ । हँसीठट्टाको विषय पनि बन्छ, उनको हाँसो । हँसिली मेनुका फिल्म ‘पुरानो डुंगा’मा रुवाउने भूमिकामा छिन् । फिल्ममा उनले डुंगा चलाएर जीविकोपार्जन गरिरहेको माझीकी बिरामी पत्नीको भूमिकालाई यति जीवन्त तुल्याएकी छिन् कि हेर्ने जो कसैको आँखा रसाउँछन् । फिल्म अपेक्षित राम्रो नबनेको गुनासो गर्नेहरूले पनि उनी र उनका जोडी बनेका कलाकार माओत्से गुरुङको भने मन खोलेर तारिफ गरिरहेका छन् ।

Leave A Comment