वसन्तको ‘क्यारम त नि’

बुधबार, ०८ असार २०७३, ११ : ५८ शुक्रवार , Kathmandu
वसन्तको ‘क्यारम त नि’


संगीतकार वसन्त सापकोटाले आफ्नै स्वरमा गीत ल्याएका छन् । उनले ‘क्यारम त नि’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतलाई प्रभा आचार्यले लेखेकी हुन् । प्रशान्त तामाङको कोरियोग्राफी रहेको गीतमा पल शाह र नीता ढुंगानाले अभिनय गरेका छन् । गीतको भिडियो निर्देशन दीपेन्द्र केसीले गरेका छन् ।

Leave A Comment