खोकी हटाउन दालचिनी

बिहिबार, ३० मङि्सर २०७३, १० : ५१ शुक्रवार , Kathmandu
खोकी हटाउन दालचिनी

–दालचिनीलाई राम्रोसँग पिसेर धुलो बनाउने ।
–एक चम्चा दालचिनीको धुलोलाई एक कप पानीमा मिसाउने र राम्रोसँग उमाल्ने ।
–उमालेको दालचिनी पानीलाई कपडाले छान्ने र दिनमा दुई पटक त्यो पानी पिउने ।
–केही दिनसम्म नियमित दालचिनी पानीको सेवन गरेमा कफको समस्या कम हुँदै जान्छ ।

 

Leave A Comment