न्युरोडमा सामसुङ स्मार्टफोन क्याफे

बिहिबार, ३० मङि्सर २०७३, ११ : ०२ शुक्रवार , Kathmandu
न्युरोडमा सामसुङ स्मार्टफोन क्याफे

नेपालका लागि सामसुङको आधिकारिक विक्रेता आईएमएस स्मार्टले बिहीवार काठमाडौँको न्युरोडमा सामसुङ स्मार्टफोन क्याफे पुनः सञ्चालनमा ल्याएको छ । विश्वस्तरीय सपिङको अनुभव प्रदान गर्न कम्पनीले स्टोरमा आधुनिक सुविधा तथा संरचना थप्दै मर्मतसम्भारपछि पुनः सञ्चालनमा ल्याएको जनाएको छ । क्याफे आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा र कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत दीकेश मल्होत्राको उपस्थितिमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीका देशभर २१ वटा सामसुङका आधिकारिक तथा एक्सक्लुसिभ सोरुम रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

 

Leave A Comment