हाँडीगाउँमा डान्स स्टुडियो

शनिबार, ०९ पुष २०७३, ०१ : ४७ शुक्रवार , Kathmandu
हाँडीगाउँमा डान्स स्टुडियो

काठमाडौँ, हाँडीगाउँस्थित ढुंगेधारा मार्गमा क्रिएसन फिटनेस तथा डान्स स्टुडियो सञ्चालनमा आएको छ । मंगलवार अभिनेत्री अशिष्मा नकर्मी, मोडलद्वय किरण लाकौल र ह्यारी योञ्जन, कोरियोग्राफर प्रशान्त तामाङले स्टुडियोको उद्घाटन गरेका थिए । स्टुडियोमा जुम्बा, मोडर्न डान्स, एरोबिक, कल्चरल र हिपअप डान्सहरू सिकाइने स्टुडियोका प्रबन्ध निर्देशक ज्याम लामाले बताए ।

 

Leave A Comment