आँखाको शक्ति बढाउन के खाने ?

बुधबार, १३ पुष २०७३, १० : १६ शुक्रवार , Kathmandu
आँखाको शक्ति बढाउन के खाने ?

जिरा
जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहँु खाने ।
सुकुमेल
तीनचार वटा सुकुमेल र एक चम्चा सौफलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहँु पिउने ।
अमला
अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खाने ।
ग्रिन टी
दिनमा दुईतीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टी–अक्सिडेन्टले आँखालाई तेजिलो बनाउँछ ।
हाडेबदाम
राति छसात वटा हाडेबदाम पानीमा भिजाउने र बिहान बोक्रा तासेर खाने ।
तोरीको तेल
राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहँु मालिस गर्ने ।

 

Leave A Comment