सर्वनाममा ‘निर्वाण’

बिहिबार, १४ पुष २०७३, १० : ३२ शुक्रवार , Kathmandu
सर्वनाममा ‘निर्वाण’

सर्वनाम थिएटरमा प्रशिक्षण लिइरहेका १०औँ ब्याचका रंगकर्मी समूहले तयार पारेको नाटक ‘निर्वाण’ एक सातासम्म मञ्चन गरिएको छ । आइतवारसम्म थिएटरमा मञ्चित निर्वाणमा समूहकै लेखन, निर्देशन र अभिनय रहेको थियो । मञ्चमा नितान्त मल्ल, रिनेक्स बस्नेत, सगुन तामाङ, प्रकाश दाहाल, सुजिता अधिकारी, रोशन अर्याल, सुजन पौडेल, स्वप्निल शाही खड्गी, शर्मिला नगरकोटी थिए ।
गौतम बुद्धको जीवनबारे तयार पारिएको नाटक हो, निर्वाण । भगवान् बुद्धको कथालाई नयाँ शैली र नयाँ ढंगबाट प्रस्तुत गरिएको रिनेक्स बस्नेतले बताए ।

 

Leave A Comment