महेश र सम्झना ‘अल्टिमेट मोडल’

बिहिबार, २१ पुष २०७३, १० : ३७ शुक्रवार , Kathmandu
महेश र सम्झना ‘अल्टिमेट मोडल’

क्रिजोना मिडिया ग्रुपले आयोजना गरेको ‘अल्टिमेट मोडल नेपाल २०१६’ को उपाधि पुरुषतर्फ महेश महरा र महिलातर्फ सम्झना तमाखुले जितेका छन् । रोहन महरा र मन्जु खड्का फस्र्ट रनरअप तथा किरण श्रेष्ठ र सुमी बानियाँ सेकेन्ड रनरअप घोषित भएका छन् ।
काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा बेस्ट फिजिकको उपाधि महेश महरा, बेस्ट फिगर हिरा राई, मोस्ट ह्यान्डसम रोहन महरा र मोस्ट ब्युटिफुलको उपाधि सुमी बानियाँले हात पारेका छन् । प्रतियोगिताको कोरियोग्राफी सनिस शाक्य र सोनी खड्काले गरेका थिए ।

Leave A Comment