निद्रा नलागेमा दूध

आइतबार, १२ असार २०७३, ११ : १० शुक्रवार , Kathmandu
निद्रा नलागेमा दूध

– निद्रा नलागेमा दूध रामबाण औषधि हो ।
– राति सुत्नुभन्दाअघि एक ग्लास दूधमा बेसार हाल्ने र राम्रोसँग फिटेर पिउने ।
– यसरी बेसार हालेको दूध खाँदा निद्रा राम्रोसँग पर्ने त छँदै छ, हड्डी, कपाल आदि पनि बलिया हुन्छन् । सँगसँगै रोगप्रतिरोधी क्षमता बढ्ने, रुघाखोकी निको हुने आदि पनि हुन्छ ।

Leave A Comment