गुणकारी खरबुजा

बिहिबार, २७ माघ २०७३, १२ : २२ शुक्रवार , Kathmandu
गुणकारी खरबुजा

–खरबुजामा भिटामिन सीलगायत विभिन्न तŒव पाइन्छन् । जसले दम लाग्ने जोखिम कम गर्छ ।
–शरीरमा विकार जम्मा भएमा क्यान्सर लाग्छ । खरबुजा एन्टी–अक्सिडेन्टको राम्रो स्रोत हो । खरबुजा खानाले शरीरका विकार बाहिर निस्किन्छ र क्यान्सरको जोखिम कम हुन्छ । खरबुजामा लाइकोपिन नामक तŒव बढी पाइन्छ । जसले प्रोस्ट्रेट क्यान्सर लाग्ने सम्भावना कम गर्छ ।
–उच्च रक्तचाप र हाइपरटेन्सनको समस्या भएकाहरूले खरबुजा खानु लाभदायी हुन्छ । खरबुजाले रक्तवाहिनीहरूलाई बलियो बनाउन र सुचारु अवस्थामा राख्न मद्दत गर्छ ।
–खरबुजामा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । यसले कपाललाई म्वाइस्चराइज गर्छ । साथै, छाला र कपालको कोषिकाहरूको विकासमा पनि यसले मद्दत पु¥याउँछ ।

Leave A Comment