पसिना बढी आउँछ ?

आइतबार, १९ असार २०७३, १२ : ११ शुक्रवार , Kathmandu
पसिना बढी आउँछ ?

गर्मीमा पसिना आउनु स्वाभाविक हो । तर, बढी नै पसिना आउने गरेको छ भने यसलाई कम गर्ने घरेलु विधि उपलब्ध छ । आलु काटेर नुहाउनुअघि पसिना बढी आउने ठाउँमा १० मिनेटसम्म रगड्नुपर्छ र नुहाउनुपर्छ । यो तरिका नियमित अपाउन सकिन्छ । यसो गरेको पहिलोे दिनदेखि नै पसिना कम आएको महसुस गर्न सकिन्छ ।

Leave A Comment