किड्नी सफा गर्न धनियाँ

बिहिबार, ३० असार २०७३, ११ : ४९ शुक्रवार , Kathmandu
किड्नी सफा गर्न धनियाँ

–    किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यही भएर किड्नी सफा राख्न  आवश्यक छ ।
–    भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ ।
–    एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने ।
–    काटेको धनियाँलाई राम्रोसँग धुने ।
–    एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने ।
–    पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने ।
–    १० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने ।
–    यसरी सेलाएको पानी एक ग्लास पिउने ।
–    दिनहुँ यसो गर्नाले किड्नी सधँै सफा र स्वस्थ रहन्छ । किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट गएको यस्तो पेय खाएपछि महसुस गर्न सकिन्छ ।
–    किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।

 

Leave A Comment