यसकारण खाने सिमी

सोमबार, ०३ साउन २०७३, ०४ : ३३ शुक्रवार , Kathmandu
यसकारण खाने सिमी

– सिमीको तरकारी खानाले रगत सफा हुन्छ र छालासम्बन्धी विभिन्न रोगको प्रभाव कम हुन्छ ।  
– सिमीमा फाइबर पाइन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।
– सिमीको तरकारी खानाले रगतमा हानिकारक कोलेस्टेरोलको मात्रा घट्छ ।
– सिमीको तरकारी मधुमेहका रोगीका लागि अत्यन्तै लाभदायक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।

 

Leave A Comment