चनाको दालका फाइदा

बुधबार, ०५ साउन २०७३, १२ : २४ शुक्रवार
चनाको दालका फाइदा

– चनाको दालमा प्रोटिन, क्याल्सियम, आइरन, फाइबर र भिटामिन प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरलाई स्वस्थ र सुन्दर राख्न मद्दत पु¥याउँछन् ।
– चनाको दाल खाने गर्नाले रक्तअल्पता, कब्जियत, मधुमेह, जन्डिस आदि रोग लाग्ने जोखिम कम हुन्छ ।

 

Leave A Comment