सिआरएसको १२० घन्टे गर्भनिरोधक

बुधबार, ०२ साउन २०७५, ०५ : १५ शुक्रवार
सिआरएसको १२० घन्टे गर्भनिरोधक

नेपाल सिआरएसद्वारा वितरित गर्भनिरोधक चक्की  बजारमा उपलब्ध भएको छ । एक चक्की खाइसकेपछि अर्को चक्की खान बिर्सिने सर्वेक्षणमा देखिएकाले अहिले १.५ एमजीको चक्की उपलब्ध गराएको कम्पनीले जनाएको छ । 

असुरक्षित यौन सम्पर्क भएको १२० घन्टाभित्रको समयमा उक्त चक्की खाएमा प्रभावकारी हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

Leave A Comment