‘सेक्समा अगाडि–पछाडि भन्ने हुुन्न’

शुक्रबार, ११ साउन २०७५, ०६ : २५ शुक्रवार
‘सेक्समा अगाडि–पछाडि भन्ने हुुन्न’

प्रवेश गिरी
मोडल-रनवे ट्रेनर

सेक्स के हो ?
प्रकृतिको मीठो बरदान हो । 

बिहेअघिको सेक्सलाई कसरी लिनुहुन्छ ?
सेक्समा अगाडि–पछाडि भन्ने हुुन्न । मन मिलेपछि जहिल्यै गर्दा पनि हुन्छ । प्रेम गर्नेहरुलाई बिहेसम्म कुर्न गाह्रै हुन्छ । 

पहिलोपल्ट सेक्सको अनुभव कहिले लिइयो ?
१६ वर्षको हुँदा लिएँ । 

सेक्ससम्बन्धी ज्ञान लिन के गर्नुहुन्छ ?
अनुभवीसँग सोधेर पनि धेरै कुरा जान्न सकिन्छ । नढाँटी भन्नु पर्दा मलाई त बच्चैदेखि ज्ञान थियो (हाँस्दै) । 

साथीभाइसँगको भेटघाटमा सेक्सबारे कतिको गफगाफ हुन्छ ?
मज्जाले हुन्छ । 

तपाईंसँग १ सयमा कति प्रतिशत सेक्स पावर होला  ? 
९० प्रतिशत । 

कुन नायक÷नायिका सेक्सी लाग्छ ?
राजेश हमाल र जल शाह । 

नेपालमा रेडलाइट एरिया कत्तिको आवश्यक छ ?
धेरै आवश्यक छ । रेडलाइट एरिया भएको भए बलात्कारका घटना धेरै घट्ने थिए । अहिले पनि ठमेलमा लुकिछिपी त्यस्तो काम भएकै छन् । 

तेस्रोलिङ्गीको सेक्सलाई कसरी लिनुहुन्छ ?
पोजिटिभ रुपमै लिन्छु । जिन्दगी सबैको आ–आफ्नै हुन्छ । सबैको फिलिङ्ग्सलाई सम्मान गर्नुपर्छ भन्ने लाग्छ । 

के देख्दा सेक्स चाहना जाग्छ ?
केटीहरुको हिप देख्दा सेक्स चाहना जाग्छ । 

प्रस्तुति : दिनेश शाही
 

Leave A Comment