‘सारी लगाउने केटी सेक्सी लाग्छ’

शुक्रबार, ०५ असोज २०७५, ०६ : ४९ शुक्रवार
‘सारी लगाउने केटी सेक्सी लाग्छ’

 

विकास खतिवडा,
मोडल

सेक्स के हो ?
रिफ्रेसमेन्टको माध्यम हो, दुईजना बीचको सम्झौता हो ।  

बिहेअघिको सेक्सलाई कसरी लिनुहुन्छ ?
मन मिलेपछि हुने कुरा हो । भरसक बिहेपछि राम्रो ! (हाँस्दै) 

सेक्ससम्बन्धी ज्ञान कसरी लिनुहुन्छ ?
गुगल गर्छु ।  

कुन नायिका सेक्सी लाग्छ ?
एन्जेलिना जोली खुब सेक्सी लाग्छ ।  

नेपालमा रेडलाइट एरिया कत्तिको आवश्यक छ ?
एकदमै आवश्यक छ ।  

तेस्रो लिङ्गीको सेक्सलाई कसरी लिनुहुन्छ ?
आ–आफ्नो रुचिको कुरा हो । यसलाई किन गलत अर्थ लाउने ?  

कस्तो महिला सेक्सी लाग्छ ?
सारी लगाउने केटी सेक्सी लाग्छ ।  

सेक्समा स्थानले कत्तिको महत्व राख्छ ?
आ–आफ्नो सोच हो । मलाई त लाग्दैन ।  

ड्रिम गर्ल कोही छ जोसँग सेक्स गर्ने इच्छा छ ?
त्यस्तो छैन ।  

केटीको कुन अंग देख्दा सेक्स चाहना जाग्छ ?
मलाई त अंग देखेर त्यस्तो हुँदैन ।  

सेक्स पार्टनर छ ?
अफकोर्स छ । 

आफूसँग १ सयमा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ?
१ सय प्रतिशत नै छ । 

सेक्सको अफर कत्तिको आउँछ ?
विवाहित भएकाले खासै आउँदैन ।  


प्रस्तुति ः दिनेश शाही
 

Leave A Comment