‘केटाको घाँटी र आँखा देख्दा सेक्स चाहना जाग्छ ’

बुधबार, २६ मङि्सर २०७५, ०६ : ३२ शुक्रवार
‘केटाको घाँटी र आँखा देख्दा सेक्स चाहना जाग्छ ’

-माेडल एनि कुँवर

सेक्स के हो ?
दुई जना बीचको माया र विश्वास हो । 

बिहेअघिको सेक्सलाई कसरी लिनुहुन्छ ?
समाजले बिहे हुनुलाई सेक्सको लाइसेन्स मानेको छ । बिहेअघि सेक्स नगर्दा राम्रो !्र

सेक्ससम्बन्धी ज्ञान कसरी लिनुहुन्छ ?
सेक्ससम्बन्धी ज्ञान लिन जान्नेबुझ्ने विज्ञहरुलाई फलो गर्छु । 

कुन नायक÷नायिका सेक्सी लाग्छ ?
प्रकाश अधिकारी र निरुता सिंह सेक्सी लाग्छ । 

नेपालमा रेडलाइट एरिया कत्तिको आवश्यक छ ?
एकदमै आवश्यक छ । रेडलाइट एरिया नभएकैले रात परेपछि ठमेल, रत्नपार्क, दरबारमार्ग लगायतका एरियामा नकारात्मक क्रियाकलाप देख्न सकिन्छ । 

तेस्रो लिङ्गीको सेक्सलाई कसरी लिनुहुन्छ ?
मान्छेको आ–आफ्नो यौन चाहना हुन्छ । तेश्रो लिङ्गीको भावना र चाहनालाई पनि सम्मान गर्नुपर्छ । यो ठूलो कुरा होइन । 

सेक्समा स्थानले कत्तिको महत्व राख्छ ?
महङ्खव त राख्छ तर बिहेपछि मात्रै ! (हाँस्दै) 

केटाको कुन अंग देख्दा सेक्स चाहना जाग्छ ?
घाँटी र आँखा । 

सेक्स पार्टनर छ ?
(मुस्कुराउँदै) बिहे नै भएको छैन कहाँबाट हुनु ? 

आफूसँग १ सयमा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ?
अनुभव गरेको छैन त्यसैले थाहा छैन । 

सेक्सको अफर कत्तिको आउँछ ?
पहिले लभ प्रपोज खुब आउँथ्यो । अहिले कस्तो सेक्सी लाग्छ भन्दै फलो गर्छन् । कहिलेकाहीँ घुमाएर आउँछ भन्नुपर्ला । 


प्रस्तुति : दिनेश शाही

Leave A Comment