मोबाइलमै मग्न

बुधबार, १२ साउन २०७३, ०१ : २२ अनिल यादव , Kathmandu
मोबाइलमै मग्न

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले सोमबार साँझ राजधानीमा एक कार्यक्रमको आयोजना गरी चौथो संस्करणको अवार्ड सिक्किममा गर्ने घोषणा ग¥यो । स्टेजमा कार्यक्रम चलिरहँदा केही कलाकार भने यसरी मोबाइलमै मग्न देखिए ।

१. हास्यकलाकार दिपकराज गिरी
२. ‘चपली हाइट’ अभिनेत्री तथा ‘जुइनो’ लेखक विनिता बराल
 

 

Leave A Comment