आरपी ग्रुपको स्टोरमा ५० प्रतिशतसम्म छुट

बिहिबार, २३ फागुन २०७५, ०६ : १४ शुक्रवार
आरपी ग्रुपको स्टोरमा ५० प्रतिशतसम्म छुट

आरपी ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा डामिलानो इटालिया, रोसो ब्रुलेनो, फेशन स्टोर, जय अम्बे साडी शोरुम र एपी स्टरोमा उपलब्ध सामानमा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । यो छुट ८ मार्च २०१९ एक दिनको लागि मात्र हुने कम्पनिले जनाएको छ । 

सो समुहले आधुनिक डिजाइनका पोशाक, जुत्ता, ब्यागहरु विक्री वितरण गर्दै आइरहेको छ । काठमाडौंकौ लागि डामिलानो इटालिया तथा रोस्रो ब्रुलेनो दरबारमार्ग स्थित शोरुमबाट खरिद गर्न सकिने तथा एपि स्टोर जउलाखेलमा छ । इन्द्रचोकमा जय अम्बे साडी शोरुममा महिलालाई हुने साडी , कुर्ता, लेगिङज, टप्स पाइन्छ । 
 

Leave A Comment