निर्मलको 'म जन्मिदा भावी'

शनिबार, ०४ जेठ २०७६, ०४ : ०९ शुक्रवार
निर्मलको  'म जन्मिदा भावी'

गायक निर्मल पनेरुको नयाँ गीत सार्वजनिक भएको छ। पेशाले नेपाल प्रहरीका निरिक्षक रहेका उनले 'म जन्मिदा भावी' बोलको नयाँ गीत दिएर श्रोतामाँझ आएका हुन्। गीती भिडियो शुक्रबार ओएसआर डिजिटलमार्फत रिलिज भयो। 

गीतमा निर्मलको स्वर रहेको छ भने संगीत चर्चित संगीतकार हरि लम्सालले दिएका हुन्। गीतलाई रचेकी हुन् गीतकार एवं लेखक शीतल कादम्बिनीले। 

गीतको भिडियोमा रङ्गकर्मी मिलन कार्कीको अभिनय रहेको छ। उनी मण्डला नाटकघरकमा आवद्ध छन्। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्। 
 

 

Watch Song Here : ​


https://youtu.be/3WjGfzamCgc

Leave A Comment