कान्समा प्रिय‌ंका

बिहिबार, ०९ जेठ २०७६, ०६ : १७ शुक्रवार
कान्समा प्रिय‌ंका

अभिनेत्री प्रियंका कार्की अन्तराष्ट्रिय फिल्म फेस्टिवल कान्समा सहभागी भएकी छिन् । उनी कान्समा रातो गाउनमा सहभागी भएकी थिइन् ।

 पेरिसमा आयोजित रेड कार्पेट समारोहमा उनी सहभागी भएकी हुन् । फेस्टिवलको ७२ औं संस्करणमा विश्वका विभिन्न सेलिब्रिटीहरु सहभागी छन् ।

Leave A Comment