सामसुङ ‘ए टु कोर’ बजारमा

सोमबार, १३ जेठ २०७६, ०७ : ५९ शुक्रवार
सामसुङ ‘ए टु कोर’ बजारमा

सामसुङले ग्यालेक्सी ‘ए टु कोर’ बजारमा ल्याएको छ । ग्यालेक्सी ‘ए टु कोर’मा परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्यसम्पादन रहेको सामसुङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले बताए । 
यसमा पाँच मेगापिक्सलको क्यामरा, ओक्टा प्रोसेसर र १६ जिबीको स्टोरेज क्षमता रहेकोे बताइएको छ । 
 

Leave A Comment