टिभीएस स्ट्राइकरको मेला

आइतबार, १५ असार २०७६, १२ : २५ शुक्रवार
टिभीएस स्ट्राइकरको मेला

नेपालका लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेता वीरगञ्जको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टर प्राइजेज, निजगढको मा अजिमा ट्रेडर्स , चन्द्रपुरको गणपति अटो एण्ड सेन्टरमा टिभीएस स्ट्राइकर १२५ सिसीको ग्राहकलाई लक्षित गरी मेला आयोजना ग-यो।

मेलामा ग्राहकहरुको उल्लेख्य सहभागी भइरहेको छ। कम्पनीले मेलामा नेपाली चलचित्रका नायक निखिल उप्रेतीलाई उपस्थित गराइरहेको छ। मेलामा बाइक एक्सचेन्ज गरेर टिभी एस स्ट्राइकर बाइक खरिद गर्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जानकारी गराएको छ।

Leave A Comment