आफ्नो पार्टनरलाई चाहिनेजत्ति सेक्स पावर छ

मङ्गलबार, १७ असार २०७६, ११ : ४५ शुक्रवार
आफ्नो पार्टनरलाई चाहिनेजत्ति सेक्स पावर छ रवीन्द्र झा, अभिनेता।

रवीन्द्र झा, अभिनेता

सेक्स के हो?
यो त भगवान्ले दिएको मीठो वरदान हो। मान्छेको जिन्दगीमा यो अपरिहार्य छ। 

सेक्सी लाग्ने अभिनेत्री?
साम्राज्ञी राज्य लक्ष्मी शाह सेक्सी लाग्छिन्।

युवतीको मनपर्ने अंग?
मलाई केटीहरुको गाजल लगाएको आँखा खुब मनपर्छ।

नेपालमा रेडलाइट एरिया कत्तिको आवश्यक छ?
म त रेडलाइट एरिया नभएकै राम्रोजस्तो लाग्छ किनभने यसले हाम्रो सुन्दर शहरको इमेज बिगारिदिन्छ।

सेक्स प्रस्ताव कत्तिको आउँछन्?
अफर त आउँछन् तर म मतलब गर्दिनँ। आफ्नो कामको मात्रै मतलब गर्ने हो।

आफूसँग १ सयमा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ?
मसँग सेक्स पावर फिट एन्ड फाइन छ। आफ्नो पार्टनरलाई चाहिने जत्ति छ।

प्रस्तुति : दिनेश शाही

Leave A Comment