विनायकराजलाई उपाधी

शनिबार, २८ असार २०७६, ०१ : १५ शुक्रवार
विनायकराजलाई उपाधी

अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्ट ‘मिस्टर एण्ड मिस टुरिजम एम्बासडर युनिभर्स २०१९’ मा नेपाली सहभागीले उपाधि पाएका छन्।

नेपालबाट पुरुषतर्फ दमकका विनायकराज पोखरेलले मिस्टर टुरिजम एम्बासडर युनिभर्सको उपाधि पाएका हुन्। महिलातर्फ सपना भण्डारीले मलेसियामा भएको उक्त प्याजेन्टमा सहभागिता जनाएकी थिइन्।

सपनाले सेकेन्ड रनर अप हुँदै मिस इन्टरनेसनलको उपाधि जित्न सफल भइन्।

Leave A Comment