‘सेक्स अफरलाई वास्ता गर्दिनँ’

मङ्गलबार, १४ साउन २०७६, ०२ : ४५ शुक्रवार
‘सेक्स अफरलाई वास्ता गर्दिनँ’

मोडल मोनिका बुढाथोकी

कुन सेलिब्रिटी सेक्सी लाग्छ?
बलिउड नायिका प्रियंका चोपडा र क्याट्रिना कैफ।

बिहे अगाडिको सेक्स सम्बन्ध राम्रो कि नराम्रो?
सेक्स त बिहेपछि कै राम्रो।

रेड लाइट एरियाबारे बहस भइरहेको छ। हुनुपर्छ कि पर्दैन?
रेडलाइट एरिया भएको राम्रो। तर सहरभन्दा बाहिर बनाए हुन्छ जस्तो लाग्छ?

किन रेडलाइटको फाइदा?
बलात्कारका घटना कम हुन्छन् कि।

आफूसँग कति हट छु जस्तो लाग्छ?
१०० मा २५ प्रतिशत त छु कि?

सेक्स के हो त?
यो मायाको रङ्ग हो।

केटीहरु कुन लुगामा हट देखिन्छन्?
टु पिसमा हट देखिन्छन् नि।

सेक्सको ज्ञान कसरी पाइन्छ?
उमेर पुगेपछि आफैँ सिकिन्छ।

साथीहरुसँग सेक्सबारे कुराकानी हुन्छ?
अहँ हुन्न। साथीसँग यस्तो कुरा के गर्नु। यो त व्यक्तिगत कुरा भयो नि।

यति सेक्सी देखिनु हुन्छ। सेक्सको अफर त आउँला नि है?
आउँछ। तर म यस्ता कुरालाई वास्ता गर्दिनँ।
प्रस्तुति : दिनेश शाही

Leave A Comment