एसिडिटी बढेमा

बिहिबार, २० साउन २०७३, ०९ : ५६ शुक्रवार , Kathmandu
एसिडिटी बढेमा

–बिहान उठ्नासाथ र राति सुत्नुअघि मनतातो पानी पिउनुपर्छ ।
–    राम्रोसँग पाकेको केरा दिनहुँ खाने गर्नुपर्छ । यसमा पाइने पोटासियमले एसिडिटी कम गर्छ ।
–    फ्रिजमा राखेको चिसो दूधमा चिनी, मह आदि केही नमिसाइ पिउने गर्नुपर्छ । यसरी पिउने दूधमा एक चम्चा घीउ मिसाउन भने सकिन्छ । यसले पनि एसिडिटी कम गर्छ ।

 

Leave A Comment