व्यंग्य, जाेक

सोमबार, २७ साउन २०७६, ०१ : ०९ शुक्रवार
व्यंग्य,  जाेक

एउटा जँड्याहा छतबाट तल खसेछ। सबैजना ऊ भएतिर आए र सोधेः के भयो ?
उसले जवाफ दियो, ‘खै ? मलाई के थाहा ? म त भर्खर आउँदैछु।’

सुहागरातको बेला नवविवाहित दुलहीको घुम्टो पन्छाउँदै दुलाहाले सोध्यो, ‘के छ माया, अनुमति छ हैन त ?’
दुलहीले लजाउँदै भनी, ‘अरुलाई त कहिल्यै नाइँ भनिनँ, हजुर त झन् आफ्नै।’

श्रीमान्ः म मरेँ भने तिमी दोस्रो बिहे गर्छौ प्यारी ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ? म त मेरो बहिनीसित बस्छु। अनि हजुर ? श्रीमान्ः कस्तो मेरै मनको कुरा गरेकी ! म पनि तिम्रै बहिनीसित बस्छु।

साथीले ट्वाइलेटबाट ट्वाइलेटमा पानी छैन, आपत परिसक्यो, छिटो मोटर चलाइदेन भनेर भ्वाइस म्यासेज पठाएको रहेछ।
आफूले त फ्रेण्डसिप म्यासेज सम्झेर नसुनिकनै सबैलाई फर्वार्ड गरिदिएछु।






Leave A Comment