बेकारको एकतर्फी माया

बुधबार, २९ साउन २०७६, ०२ : १३ शुक्रवार
बेकारको एकतर्फी माया

ओहो कस्तो गाह्रो, धेरै नै गाह्रो हुँदो पो रहेछ त कसैलाई भुल्न। जसरी अन्तिम श्वास लिइरहेको व्यक्तिलाई श्वास जान गाह्रो हुन्छ। धेरै गाह्रो हुने रहेछ कसैलाई सम्झिएर बाँच्न पनि। म बदिलिएँ। कुनै मोडमा गएर त बदलिनु नै पर्छ। नयाँ बाटो रोज्नु नै पर्छ तर सकिरहेको छैन। जुन दिन तिमीलाई सबै मनको कुरा भन्छु भनेर गएको थिएँ त्यो दिन तिमी अर्कैको भइसकेकी थियौँ। बेकारमा एकतर्फी माया पो गरेको रहेछु।

मलाई के लाग्थ्यो भने तिमीले पनि मलाई माया गर्छाै तर सबै भ्रम रहेछ। सबै कुरा सुनाएर मन हल्का बनाउन मन लागेको छ तर तिमी टाढिइसकेकी छौँ। तिम्रा यादहरु सम्हालेर राखेको छु।
स्रोत : नेप्लिज टिनेजर्स कन्फेसन

Leave A Comment