जस्तो बाउ उस्तै छोरी

शनिबार, ३२ साउन २०७६, १२ : ५४ शुक्रवार
जस्तो बाउ उस्तै छोरी निखल उप्रेतीकी छोरी सान्वी।

अभिभावकको जिन छोराछोरीलाई सर्ने गर्छ रे ! एक्सन अभिनेता निखिल उप्रेतीको हकमा पनि यस्तै भयो। उनका छोराछोरीमा पनि उनको जिन सरेको देखिन्छ। निखलका छोरा अथर्व अनि छोरी सान्वी बुबाले जस्तै एक्सन गरेको दृश्य सञ्चिता लुइँटेलले सार्वजनिक गरेको तस्बिरहरुमा देख्न सकिन्छ।

निखल उप्रेतीका छाेरा अथर्व।

अथर्व र सान्वी कहिले बुबाजस्तै उडेको अवतारमा देखिन्छन्। हालै सञ्चिताले छोरी सान्वीको तस्बिर सार्वजनिकगरिन्। जसमा सान्वी बुबा निखिलको एक्सनलाई कपी गरेको देखिन्छ।

 

Leave A Comment