‘साडीमा केटीमान्छे सेक्सी लाग्छन्’

मङ्गलबार, २४ भदौ २०७६, १२ : ३१ शुक्रवार
‘साडीमा केटीमान्छे सेक्सी लाग्छन्’

धीरेन शाक्य

कुन सेलिब्रिटी सेक्सी लाग्छ ?
सलिनमान बानियाँ र पूजा शर्मा।

केटी मान्छेको बिहे गर्ने ठीक उमेर ?
कम्तीमा २५ वर्ष।

बिहे अगाडिको सेक्सलाई कसरी लिनुहुन्छ ?
हाम्रो नेपाली समाजमा राम्रो मानिदैन।

कस्तो टाइपकी केटी मन पर्छ ?
दुब्ली पातली।

केटीको कुन अंगमा पहिलो नजर पर्छ ?
आँखा।

सयमा सेक्स पावर कति छ जस्तो लाग्छ ?
हा हा ८५ प्रतिशत।

सेक्स भनेको के हो ?
सेक्स भनेको भगवानको पालादेखि चलिआएको परम्परा हो। जनावर, पशुपक्षी सबैलाई आवश्यक पर्ने कुरा हो।

नेपालमा रेडलाइट एरियाको कत्तिको आवश्यकता देख्नुहुन्छ ?
यो एकदमै जरुरी छ। एउटा निश्चित एरिया दिएर खोल्न दिएको राम्रो।

केटी मान्छेले कुन ड्रेस लगाएको राम्रो लाग्छ ?
सारीमा।
प्रस्तुतिः दिनेश शाही

Leave A Comment