सृष्टीको स्वाङ

शुक्रबार, २७ भदौ २०७६, ०१ : ५४ शुक्रवार
सृष्टीको स्वाङ

पुर्व मिस नेपाल सृष्टी श्रेष्ठलाई हालै एक कार्यक्रममा सोधियो। पोइ, चाहीँ कस्तो चाहिन्छ। उनको छेउमै उनकी प्रेमी एवं अभिनेता सौगात मल्ल उभिएका थिए। उनले प्रश्नको जवाफ दर्शक दिर्घा्तिर हेर्दै जवाफ दिइन् ‘मन राम्रो हुनुपर्योभ। रङ्गले खासै फरक पार्दैन। त्यसपछि छेउमै उभिएको सौगात मख्ख भए।

अब जति लुकाउन खोजे पनि सौगात र सृष्टीको प्रेम लुक्न सकेको छैन। हिजोआज त उनी दुई सार्वजनिक कार्यक्रममा सँगै हात समातेर पुगिरहेका हुन्छन्। अब सृष्टीले त मन राम्रो भएर त होला सौगातलाई रोजिन्। अब यसरी यस्तो चाहिन्छ। उस्तो चाहिन्छ भने स्वाँङ चाहीँ नरचेको बेस।

Leave A Comment