फुरुङ्ग दीपिका

बुधबार, ०१ असोज २०७६, ०१ : २७ शुक्रवार
फुरुङ्ग दीपिका

‘ऐश्वर्य’ फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी दीपिका प्रसाईंले बिहेपछि लामै समय विश्राम लिइन्। उनले पढाइको शिलशिलामा फिल्ममा नआएको बताइन्। तर पढाई भन्दा अफरै कारण थियो उनी फुर्सदमा हुनु।

दीपिका त बेरोजगार भइन् भन्ने चर्चा चुलिएपछि उनलाई आफ्नै श्रीमान् दिवाकर भट्टराईले ‘तिमीसँगै हुने मन छ’मा अनुबन्धित गरेर रोजगार दिएका छन्।

आफ्नै पतिको फिल्ममा यसरी फिल्ममा अनुबन्धित गरेपछि कमसे कम दीपिकाले फस्र्ट फिल्म वन्डरमा सीमित त रहनु परेन नि !

Leave A Comment