युवराज कार्कीको ‘पिलाएपछि’

बुधबार, ०१ असोज २०७६, ०६ : ५३ शुक्रवार
युवराज कार्कीको ‘पिलाएपछि’

गायक युवराज कार्कीले नयाँ गीत ‘पिलाएपछि’ सार्वजनिक गरेका छन् । गीतमा युवराजकै शब्द र संगीत छ ।

गीतको भिडियोमा भने ‘बोल माया’ र ‘गलबन्दी’जस्ता गीतबाट चर्चा बटुलेकी मोडल अन्जली अधिकारी फिचर्ड छिन् ।

भिडियोमा अन्जलीसँगै कमल, साया, प्रिन्सको पनि अभिनय छ । विक्रम चौहानले निर्देशन गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । गीतमा मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

 

Leave A Comment