गल्दै साम्राज्ञी

शनिबार, २५ असोज २०७६, ०१ : १८ शुक्रवार
गल्दै साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको गफ सुन्ने हो भने उनी जत्तिको अब्बल अभिनेत्री कोही छैनन् नेपाली फिल्म इन्डस्ट्रीमा ! तर काम हे-यो भने चैँ बिजोगै छ। अनुहारले त राम्रै साथ दिएको हो तर के गर्नु अभिनयमा अब्बलता नभएपछि ! अनुहारले मात्र सधैँ दर्शकलाई हलसम्म तान्ने कुरा भएन !

गत शुक्रबार रिलिज भएको ‘रातो टीका निधारमा’ उनको अभिनय हेर्ने हो भने वाक्कै बनाउँँछ। अशोक शर्माको रहरमा हिरो बनेका छोरा अंकितको थर्ड क्लासको अभिनयलाई पनि माथ खुवाउने झूर अभिनय पस्केर साम्राज्ञीले आफ्नो दिन सकिएको जनाउ दिएकी छन्। न सिक्वेन्स अनुसारको भावभङ्गीमा, न डायलग डेलिभरीमा दम ! हैट्, तै पनि फुर्तीफार्ती भने कम छैन है यिनको !

Leave A Comment