पुसबाट नेपाल आइडल

शुक्रबार, २७ मङि्सर २०७६, ११ : २४ शुक्रवार
पुसबाट नेपाल आइडल

गायनको रियालिटी सो भ्वाइस अफ नेपालको दोस्रो सिजन सक्किएलगत्तै अर्को गायन रियालिटी फ्रेन्चाइजी सो नेपाल आइडलको तेस्रो सिजन पुस पहिलो साताबाट प्रशारण हुने भएको छ।

भ्वाइसको पहिलो र नेपाल आइडलको दोस्रो सिजन एक आपसमा भिडेका थिए। प्रारम्भमा भ्वाइस हावि भए पनि पछि नेपाल आइडलले लोकप्रियतामा बाजी मारेपछि यसपालि दुवै कार्यक्रम जुधेनन्।

 

Leave A Comment