भैरहवामा विगेस्ट डान्स क्याम्प्

शनिबार, २८ मङि्सर २०७६, ०१ : २१ शुक्रवार
भैरहवामा विगेस्ट डान्स क्याम्प्

भैरहवामा राष्ट्रिय स्तरको नेपाल बिगेस्ट डान्स क्याम्प प्रतियोगिता २०७६ हुने भएको छ। रुद्रदेवी कला केन्द्रले कार्यक्रमको आयोजना गर्न लागेको हो।

प्रतियोगिताका लागि देशभरिबाट २० जना छनोट भएको आयोजकले जानकारी दिएका छन्। अडिसन, कोरियोग्राफी, मेगा अडिसन, सेमीफाइनल र फाइनल गरी ५ वटा राउन्डमा प्रतियोगी सहभागी भई विजेता घोषणा हुने आयोजकले जनाएको छ।

Leave A Comment