काउकुती लाग्यो त केकी ?

सोमबार, ३० मङि्सर २०७६, ०१ : ५० शुक्रवार
काउकुती लाग्यो त केकी ?

बेलाबेलामा बिहे चर्चामा आइरहने अभिनेत्री ऋचा शर्माले यसैसाता घरजम गरिन्। उनको घरजम बसाउने दिन ऋचाले आफ्ना नजिकका साथीभाइ सबैलाई निमन्त्रणा गरिन्।

उनको बिहेमा अभिनेत्री केकी अधिकारी छुट्ने त कुरै भएन। बेस्टी जो परे ! बेलाबेलामा केकीको बिहेको चर्चा नभएको होइन तर चर्चापछि केही विकास भएको देखिएन। साथीको बिहे भएपछि त काउकुती नै लाग्छ भन्छन्। ऋचाको बेहुली रुपले केकीलाई काउकुती लाग्यो होला त ?

Leave A Comment