व्यस्त सञ्चिता

सोमबार, ३० मङि्सर २०७६, ०२ : ०१ शुक्रवार
व्यस्त सञ्चिता

कुनै समयकी व्यस्त नायिका सञ्चिता लुइँटेल अहिले फिल्मविहीन छिन्। उनलाई निर्माता–निर्देशकले पत्याउन छोडिसके। फिल्मको अफर नभए पनि उनी फुर्सदमा भने देखिन्नन्। सामाजिक सञ्जालमा आइरहने तस्बिर हेर्दा उनी व्यस्तै देखिन्छन्। कहिले ब्युटी पेजेन्ट त कहिले के, अनेक कार्यक्रमहरुमा पुगिरहन्छिन् उनी।

फिल्मै नपाएपछि पर्दामा देखिनु पनि कसरी ? धन्न सामाजिक सञ्जाल छ र दर्शकलाई बेलाबेला सम्झाइरहन पाएकी छन् उनले। आखिर जसरी भए पनि दर्शकसँग निकट हुनु त हो ! ठीकै छ, फेसबुकमै सही, आइरहनुपर्छ !

Leave A Comment