बेनिशाको चमक

बुधबार, ०८ माघ २०७६, ०१ : २३ शुक्रवार
बेनिशाको चमक

हालै बेनिशा हमालको एउटा तस्बिर सामाजिक सञ्जालमा टुप्लुकियो। तस्बिरमा उनी मस्तले घुमघाममा व्यस्त रहेको देखिन्थ्यो। सो तस्बिरमा उनको टिप्पणी थियो– मैले जीवनमा चम्किलो पाटो देखिरहेकी छु।

मनलाई सन्तोष दिने/दिलाउने मामिलामा सामाजिक सञ्जालमा पोस्ट गरिन्छ। त्यसैले उनले आफैँलाई सन्तोष दिलाउँदै अहिले अँध्यारो भए पनि उनले जीवनमा चम्किलो पाटो देख्ने अपेक्षा गरिरहेकी होलिन्।

बजारमा आशंका छ, राम्रो फिल्मको अफर पाएर उनले यसो भनेकी हुन् कि मंसिर गइसकेपछि माघ महिना आउँदै गरेकाले त्यसको सङ्केत पाएकी हुन् ?
ठीक छ, अनुमानकारितामा रमाउनेहरुलाई उनको के भन्नु छ र ?

Leave A Comment