‘२ नम्बरी’मा लागे दीपेन्द्र

शनिबार, १८ माघ २०७६, ०१ : ०३ शुक्रवार
‘२ नम्बरी’मा लागे दीपेन्द्र

दीपेन्द्र लामाको निर्देशनमा  ‘२ नम्बरी’  फिल्म बन्ने भएको छ। फिल्ममा दयाहाङ राई, पल शाह, वर्षा राउत, बुद्धि तामाङलगायतका कलाकार रहनेछन्।

रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गर्नेछन्। रोहित कट्टेल र सरोज नेपालीको लगानी रहने यो फिल्मकी सहनिर्माता अमलादेवी राई छिन्।

माघ २५ गतेबाट छायाँकन गरिनेछ यस फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन्। कोरियोग्राफी  रामजी लामिछानेको रहनेछ।

Leave A Comment