प्रायोजनको प्रयोजन

बुधबार, २२ माघ २०७६, ०१ : १५ शुक्रवार
प्रायोजनको प्रयोजन

प्रियंका कार्की गएको साता मिडियाभरि छाइरहिन्। कारण, उनको ब्याचलर पार्टी नै थियो। तर उनी आफ्नो दलबलसहित एउटा रक्सी कम्पनीको प्रायोजनमा त्यहाँ पुगेको खबर बाहिरिएको छ। आज ब्याचलर पार्टी प्रायोजन गर्ने, भोलि बिहे प्रायोजन गर्ने, पर्सी... भो यहाँभन्दा अघि नबढौँ होला !

Leave A Comment